नेम थापा फानवरो र जीव बेल्वासेले अल्डरसटबाट कञ्जरभेटिभ पार्टीको उम्मेदवार बन्ने

लण्डन । नेपाली समुदायको बाक्लो बस्ती रहेको फानवरो र अल्डरसट क्षेत्रमा दुई जना गैर आवासीय नेपालीहरुले आगामी स्थानिय निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । आउँदो मे महिनामा हुने निर्वाचनको लागि फानवरो क्षेत्रमा नेम थापा र रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे उम्मेदवार बन्ने भएका हुन् । बेलायतको सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले आफु र थापालाई … Continue reading नेम थापा फानवरो र जीव बेल्वासेले अल्डरसटबाट कञ्जरभेटिभ पार्टीको उम्मेदवार बन्ने